फोटोफिचर

कास्की २ मा विद्या भट्टराई विजयी भएपछि... (हेरौ तस्बिर)

सफल खबर संवाददाता

आइतबार, १५ मंसिर २०७६, २० : ०८
कास्की २ मा विद्या भट्टराई विजयी भएपछि... (हेरौ तस्बिर)

काठमाडौं । कास्की २ को उपचुनावमा सत्तारूढ नेकपाकी विद्या भट्टराई विजयी भएपछि नेकपाले आइतबार विजय र्‍याली निकालेको छ ।

प्रतिनिधिसभा सदस्यका लागि शनिबार सम्पन्न उपनिर्वाचनमा कास्की –२ मा नेकपा उम्मेदवार विद्या भट्टराई २४ हजार ३९५ मत ल्याइ विजयी भएकी छिन् । 

हेरौ तस्बिर 

प्रतिक्रिया दिनुहोस