सुनको मूल्य बढ्यो

सोमबार, २५ कार्तिक २०७६, १२ : २१
सुनको मूल्य बढ्यो


काठमाडौँ । सोमबार सुनको मूल्य तोलामा २ सय रुपैंयाले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ७१ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार ७१ हजार २ सयमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ७० हजार ९ सयमा कारोबार भएको छ । चाँदी भने पांच रुपैंयाले बढेर ८ सय ४५ मा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस