नुवाकोटको बट्टार बजार तनावग्रस्त

सफल खबर संवाददाता

बुधबार, २९ असोज २०७६, १३ : ३३
नुवाकोटको बट्टार बजार तनावग्रस्त

फाइल फोटो

नुवाकोट । नुवाकोटको बट्टार बजार तनावग्रस्त भएको छ । 

बट्टार बजार सन्जिवनी हस्पिटल आगाडि केरुङ यातायातको बा.४ ख ७५०४ नम्बरको बसले एक बालकलाई ठक्कर दिँदा बालकको घटनास्थलमा मृत्यु भएपछी बट्टार बजार तनावग्रस्त बनेको हो ।

प्रतिक्रिया दिनुहोस