सन्दीप लामिछानेले इन्डियन प्रियिमर लिग खेल्ने, दिल्ली डेयरडेभिल्सले किन्यो

आइतबार, १४ माघ २०७४, १३ : ४१
सन्दीप लामिछानेले इन्डियन प्रियिमर लिग  खेल्ने, दिल्ली डेयरडेभिल्सले किन्यो

काठमाडौँ । नेपाली युवा बलर सन्दीप लामिछानेले यस सिजनको इन्डियन प्रियिमर लिग खेल्ने भएका छन् । स्पीन बलर लामिछानेलाई दिल्ली डेयरडेभिल्सले भारतीय रुपैयाँ २० लाखमा खरिद गरेको हो ।

अनक्याप्ड प्लेयर्समा रहेका लामिछानेलाई यसपटकको आइपीएलमा हेरिन लायक खेलाडीको सूचीमा भारतीय मिडियाहरुले राखेका थिए । योसँगै आइपीएलमा बिक्री हुने उनी पहिलो नेपाली खेलाडी बनेका छन् ।

प्रतिक्रिया दिनुहोस