शहिद दिवसमा पुरुष भलिवल प्रतियोगिता

शुक्रबार, १२ माघ २०७४, १५ : ५८
शहिद दिवसमा पुरुष भलिवल प्रतियोगिता

चितवन । माघ १६ गते शहिद दिवसको अवसरमा जिल्ला खेलकुद विकास समिति चितवनको आयोजना र जिल्ला भलिवल संघ चितवनको सह आयोजनामा जिल्ला स्तरीय भलिवल प्रतियोगिता आयोजना हुने भएको छ ।

CG Hills

माघ १६ र १७ गते पुरुष भलिवल प्रतियोगिता आयोजना गरिएको जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष गंगालाल लामाले बताए । माघ १५ गते सम्म आफ्नो टिमको नाम खेलकुद कार्यालयम दर्ता गर्न सकिने खेलकुद विकास समितिका सचिव रामजी ढकालले बताए । खेल भरतपुरको गेष्ट हाउस चउरमा हुने भएको छ ।