मनकामना केबलकार पोखरा कप : रिस युनिभर्सिटीसंग पुलिस क्लब स्तब्ध

सफल खबर संवाददाता

मंगलबार, २२ माघ २०७५, २१ : १०
मनकामना केबलकार पोखरा कप : रिस युनिभर्सिटीसंग पुलिस क्लब स्तब्ध

पोखरा । पोखरामा जारी मनकामना केबलकार पोखरा कपको तेश्रो क्वाटरफाईनल खेलमा १–० को झिनो गोल अन्तरले पराजित गर्दै पाहुना टोली रिस युनिभर्सिटीले पुलिसलाई स्तब्ध पारेको हो । जितसंगै जापानको रिस्सो युनिभर्सिटी सेमिफाईनलमा यात्रा पक्का गरेको छ ।
भोलि (बुधबार) अन्तिम तथा चौथो क्वाटरफाईनल खेलमा डिफेण्डिङ च्याम्पियन मनाङ मस्र्याङदी क्लब विरुद्ध ब्रिगेड व्वाईज क्लब बिच हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस