ठुलो सङ्ख्यामा प्रहरी कर्मचारीहरूको सरुवा

सफल खबर संवाददाता

बुधबार, ०३ मंसिर २०८२, १८ : २४
ठुलो सङ्ख्यामा प्रहरी कर्मचारीहरूको सरुवा

काठमाडौँ । ठुलो सङ्ख्यामा प्रहरी कर्मचारीहरूको सरुवा गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ प्रशिक्षार्थी दरबन्दी भएका ८२० जवानहरूको सरुवा गरेको हो ।

प्रतिक्रिया दिनुहोस