आधा दर्जनभन्दा बढी सहसचिवहरूको सरुवा

सफल खबर संवाददाता

विहीबार, २३ असोज २०८२, १८ : ४२
आधा दर्जनभन्दा बढी सहसचिवहरूको सरुवा

काठमाडौँ । सरकारले आधा दर्जनभन्दा बढी सहसचिवहरूको सरुवा गरेको छ ।

बिहीवार (आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बसेको मन्त्रिपरिषद्‌ बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस