काठमाडौं । नेपाल र बंगलादेशबीचको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित भएको छ।
देशको स्थितिलाई मध्यनजर गर्दै नेपाल र बंगलादेशबीचको खेल स्थगित गर्ने निर्णय गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ। खेल दशरथ रङ्गशालामा मंगलबार साँझ ५:३० बजे हुने तालिका थियो।
नेपाल र बङ्गलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल शनिबार भएको थियो। सो खेल गोलरहित बराबरीमा सकिएको थियो।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ भदौ २०८२, ०७ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतको राजस्थानसँग आज पहिलो खेल खेल्दै नेपाल
आज अन्तर्राष्ट्रिय खेल दिवस मनाइँदै