काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
बैठकमा समसामयिक राजनीतिक, नेताहरूको कार्याविभाजन, जागरण अभियान सञ्चालन लगायत विषयमा छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ भदौ २०८२, १३ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अहिलेको भू-राजनीतिक अवस्था थप जटिल बन्दै गइरहेको माओवादीको निष्कर्ष