३४ जना उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

सफल खबर संवाददाता

आइतबार, १८ साउन २०८२, १३ : ०९
३४ जना उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयको यही साउन १६ को निर्णयअनुसार उनीहरूलाई सरुवा, कामकाजमा खटाइएको हो ।

हेर्नुहोस् सरुवा भएका हरूको सूची

प्रतिक्रिया दिनुहोस