पोखरा । पत्रकार सुरेश रजक र सञ्चारमाध्यममाथि भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघ कास्कीले विरोधसभा आयोजना गरेको छ । शनिबार पोखराको सहिदचोकमा विरोधसभा आयोजना गरिएको हो ।
विरोधसभामा पत्रकारहरुले शुक्रबार भएको घटनाको निन्दा गरेका महासंघका अध्यक्ष माधव बरालले जानकारी दिए । विरोधसभामा पत्रकारहरुले प्रेसमाथिको आक्रमण निन्दनीय भएको र पेशागत सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने लगायतका माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ चैत्र २०८१, १३ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड
फुटपाथमा पुस्तक बिक्री नगर्न महावीर पुनलाई पोखराका मेयर आचार्यको आग्रह
जेनजीको पोखरामा पनि प्रदर्शन
बेमौसममा पनि पर्यटकलाई लोभ्याउँदै पोखराको ‘असारे रोपाइँ महोत्सव’