काठमाडौं । भारतको भुवनेश्वरस्थित केआईआईटी कलेजबाट फर्किएका नेपाली विद्यार्थीबारे सरकारको योजनाको खोजी भएको छ ।
आइतबार राष्ट्रिय सभामा शून्य समयमा बोल्दै नेकपा एकीकृत समाजवादीकी सांसद मदन कुमारी शाह (गरिमा)ले केआईआईटीबाट फर्किएका नेपाली विद्यार्थीबारे सरकारको योजना मागेकी हुन् ।
‘नेपाल फर्किएका विद्यार्थीहरूको बारेमा सरकारसँग के जानकारी छ ? उनीहरूको भविष्यको बारेमा सरकारले के योजना बनाइरहेको छ । यसको जवाफ चाहन्छु’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ फागुन २०८१, १३ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभामा आजपनि बजेटमाथि छलफल, अर्थमन्त्री वाग्लेले जवाफ दिने
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रिय सभा कार्यसूचीमा प्रवेश नै नगरी स्थगित
दुई वटा विधेयक पारित गर्दै राष्ट्रिय सभा
आज राष्ट्रिय सभाको बैठक बस्दै