काठमाडौं । प्रतिनिधि सभामा बुधबार राष्ट्रिय सूचना आयोगको प्रतिवेदन पेस हुँदैछ । दिउँसो एक बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०७९/०८० को राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।
माननीय कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले विधायनसम्बन्धी विधेयक, २०८० मा छलफल गरियास् भन्ने प्रस्ताव राख्नेछन् । राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा आएको विधेयक प्रतिनिधि सभाबाट बुधबार नै पारित गर्ने कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ भदौ २०८१, १२ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ प्रतिनिधि सभाको शुक्रबारको बैठकका लागि सम्भावित कार्यसूची
प्रतिनिधि सभाबाट चार अध्यादेश स्वीकृत
मन्त्रीहरूको उपस्थितिपछि प्रतिनिधि सभाको अवरुद्ध बैठक पुनः सञ्चालन
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल
प्रतिनिधि सभामा राष्ट्र बैंक-तेस्रो संशोधन विधेयक-२०८३ प्रस्तुत
नेकपाद्वारा प्रतिनिधि सभामा प्रधानमन्त्रीको अभिव्यक्ति र सरकारका विषयमा जवाफ माग