काठमाडौँ । भारतको सिक्किममा शुक्रबार बिहान भूकम्प गएको छ ।
भारतीय राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार सोरेङ जिल्ला केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पबाट कुनै पनि भौतिक र मानवीय क्षति भएको जानकारी नभएको टाइम्स अफ इन्डियाले जनाएको छ ।
यद्यपि भूकम्पको धक्का पूर्वी नेपालका विभिन्न जिल्लामा समेत महसुस भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ साउन २०८१, ०९ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भूकम्पको एक दशक: भत्किएका संरचना पुनर्निर्माणको प्रतीक्षामा
कास्कीको मिजुरेडाँडा आसपासमा भूकम्पको धक्का
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, जनधनमा क्षति
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
मुगुमा ४ म्याग्निच्युडको भूकम्प
दार्चुलामा भूकम्पको धक्का