बागमती नगर प्रमुखद्धारा ५ करोड भ्रष्टाचार

सफल खबर संवाददाता

बुधबार, २८ चैत्र २०८०, १३ : ०८
बागमती नगर प्रमुखद्धारा ५ करोड भ्रष्टाचार

काठमाडौं। बागमती नगरपालिका सर्लाहीका नगर प्रमुख (मेयर) भरत कुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । ५ करोड भन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको पुष्टि भएपछि आरोप–पत्र दायर गरेको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार थापालगायतले ५ करोड ३३ लाख ५३ हजार १ सय ८९ रुपैयाँ भ्रष्टाचार गरेका हुन् ।

 

Share this:

प्रतिक्रिया दिनुहोस