मोडल पुनम पाण्डेको निधन

सफल खबर संवाददाता

शनिबार, २० माघ २०८०, ११ : ३९
मोडल पुनम पाण्डेको निधन

एजेन्सी । भारतीय मोडल पुनम पाण्डेको क्यान्सरका कारण निधन भएको छ । यो जानकारी पूनम पाण्डेको परिवारले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा दिएको छ ।

पुनम पाण्डेकी प्रबन्धक निकिता शर्माले जारी गरेको विज्ञप्तिमा पाण्डे पाठेघरको मुखको क्यान्सरबाट पीडित थिइन् । शुक्रबार बिहान उनको निधन भएको हो । 

३२ वर्षीया पुनम पाण्डे सामाजिक सञ्जाल र मोडलिङको दुनियाँमा चर्चित नाम थिइन् ।

प्रतिक्रिया दिनुहोस