काठमाडौ । सामाजिक सुरक्षा कोषले प्रशासनतर्फ उपनिर्देशकदेखि कम्प्युटर इन्जिनियरिङतर्फ सहायक कम्प्युटर अपरेटरसम्मका कर्मचारी माग गरेको छ।
शुक्रबार सूचना प्रकाशन गर्दै कोषले नवौं तहदेखि चौथो तहसम्म गरी ४४ वटा पदमा ४४ जना कर्मचारी माग गरेको हो।
इच्छुक र सम्बन्धित पदका लागि योग्यता पुगेका नेपाली नागरिकहरूले पुस २६ गतेसम्म अनलाइनबाट दरखास्त दिन सक्नेछन्।
दरखास्त दस्तुर तह अनुसार फरक-फरक तोकिएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ पुस २०८०, ०८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामाजिक सुरक्षा कोषले माग्यो उप-निर्देशकदेखि कम्प्युटर अपरेटरसम्मका कर्मचारी
सामाजिक सुरक्षा कोष र नेपाल उद्योग परिसंघबीच सम्झौता
एक खर्ब पुग्न लाग्यो सामाजिक सुरक्षा कोषमा योगदानको रकम
सामाजिक सुरक्षा कोषमा ९४ अर्ब रुपैयाँ जम्मा
आज र भोलि सामाजिक सुरक्षा कोषको अनलाइन सेवा अवरुद्ध
सामाजिक सुरक्षा कोषले बाँड्यो करिब तीन अर्ब ब्याज