माओवादीः विशेष रूपान्तरण अभियानमा कैलालीको वडामा प्रचण्ड

सफल खबर संवाददाता

शुक्रबार, २२ मंसिर २०८०, १४ : ३१
माओवादीः विशेष रूपान्तरण अभियानमा कैलालीको वडामा प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड शुक्रबार पार्टीको कार्यक्रममा सहभागी हुने क्रममा कैलाली पुगेका छन् । तीन महिने ‘जनतासँग माओवादीः विशेष रूपान्तरण अभियान’का क्रममा प्रचण्ड धनगढी उपमहानगरपालिका वडा नम्बर १६ स्थित भदामा पुगेका हुन् । 

प्रचण्डले त्यहाँ कार्यकर्ता भेला तथा  प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस