काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको संविधान विश्वस्तरमै उत्कृष्ट रहेको बताएकी छन । मंगलबार संविधान दिवस २०८० को अवसरमा चलचित्र विकास बोर्डमा आयोजित सम्मान तथा पुरस्कार वितरण समारोह २०८० लाई सम्बोधन गर्दै उहाँले यस्तो बताएकी हुन ।
उनले अहिलेको व्यवस्थाले तल भन्दा तलका मान्छेलाई सिंहदरबार भित्र्याउने काम गरेको भन्दै यो सकारात्मक कदम भएको बताईन्। उनले व्यवस्था बदले पनि अवस्था बदल्न नसकेको भन्दै मान्छेको जीवनमा परिवर्तनको अनुभुति गर्ने गरेर राज्यले अवस्था बदल्नुपर्ने बताए।
उनले यही व्यवस्था अन्तर्गत राज्य सञ्चालन गरेकाहरुले गरेको गल्तीबाट यो व्यवस्था बेठिक भएको हो की के हो भन्ने प्रश्न उठेको पनि बताईन् ।मन्त्री शर्माले समाजवादमा पुग्नका निमित्त शिक्षा, स्वास्थ्य लगायतका मौलिक अधिकारहरु निःशुल्क र गुणस्तरीय बताईन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ असोज २०८०, २० : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
द्वन्द्वका घटनालाई बारम्बार बल्झाइरहनु मानवअधिकार उल्लङ्घन हो : मन्त्री शर्मा
नेपाललाई सेवा निर्यात गर्ने देशको रुपमा स्थापित गर्न चाहन्छौं : मन्त्री शर्मा
सुन तस्करीमा महराको नाम गलत मनसायले जोडियोः मन्त्री शर्मा
पत्रकारले तोके अनुसारको पारिश्रमिक पाउनुपर्छ : मन्त्री शर्मा
योगको महत्वलाई राज्यका हरेक निकायमा पु¥याउन आवश्यक छ : मन्त्री शर्मा
सरकार ‘फेसलेस गभर्नेन्स’ तर्फ उन्मुख छ : मन्त्री शर्मा