काठमाडौ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
जसअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३३ रुपैयाँ २७ पैसा तोकिएको छ ।
यस्तै युरो एकको खरिददर १४४ रुपैयाँ २७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९२ पैसा तोकिँदा पाउण्ड स्टर्लिङ एकको खरिददर १६८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७५ पैसा रहेको छ ।
यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ९६ पैसा र बिक्रीदर ८५ रुपैयाँ ३५ पैसा रहेको छ ।
यसैगरी कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५६ पैसा रहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ भदौ २०८०, ०६ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर