काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख १२ हजार चार रुपैयाँ र तेजाबी सुन तोलाको १ लाख ११ हजार ८५० रुपैयाँमा किनबेच भईरहेको छ । आइतबार छापावाल सुनको मूल्य तोलाको १ लाख १२ हजार ५०० र तेजाबी सुनको मूल्य तोलाको १ लाख ११ हजार ९५० रुपैयाँ रहेको थियो ।
यस्तै, आज पनि चाँदीको मूल्य भने स्थिर छ । यससँगै, चाँदी विगत ४ दिनदेखि स्थिर कायम छ । साउन १८ गतेदेखि स्थिर रहेको चाँदीको मूल्य तोलाको १४ सय २५ रुपैयाँमा किनबेच भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ साउन २०८०, ११ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
सुनको मूल्य एकैदिन २० हजार ५ सयले बढ्यो, कतिमा हुँदैछ खरिदबिक्री ?
पूर्व अमेरिकी सरकारी अधिकारीको घरमा ४ करोड डलरको सुन भेटिएपछि...
सुनको भाउ आज थप घट्यो, चाँदी महँगियो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?
भारतले सुन–चाँदीको आयात महसुलमा भारी वृद्धि