काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् सोविता गौतमले हवाई दुर्घटना बढ्नुमा नियामकीय असक्षमता रहेको बताएकी छन् ।आइतबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले संसारकै सुरक्षित मानिने हवाई सेवा नेपालमा सबैभन्दा असुरक्षित भएको बताइन् ।
‘उडान सुरक्षाको अवस्था निरन्तर ओरालो लागेको छ । यो नियामकीय असक्षमता र टोटल रोगुलेटरी फेलियर हो, ‘चालक वा एयरलाइन्सलाई दोषी देखाएर राज्य उन्मुक्ति पाउन सक्दैन ।’


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ असार २०८०, १५ : ४२
लेखकबाट थप