संसदको अवरोध खुलाउन एमालेसँग छलफल गर्ने सत्ता गठबन्धनको निर्णय

सफल खबर संवाददाता

आइतबार, २४ असार २०८०, ११ : ४९
संसदको अवरोध खुलाउन एमालेसँग छलफल गर्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौँ । सत्ता गठबन्धनले संसदको जारी अवरोध खुलाउन नेकपा एमालेसँग छलफल गर्ने निर्णय गरेको छ । 

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले संसदको अवरोध खुलाउन एमालेसँग छलफल गर्ने निर्णय गरेको माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस