आज देखी १२ कक्षाको परिक्षा सुरु

सफल खबर संवाददाता

मंगलबार, २६ बैशाख २०८०, ०७ : २१
आज देखी १२ कक्षाको परिक्षा सुरु

काठमाडौं । आजवाट कक्षा १२ को वार्षिक परीक्षा सुरु भएको छ ।

बिहान ८ बजेवाट १२ बजेसम्म परिक्षा सञ्चालन हुनेछ । 

परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस बर्षको परिक्षामा यस वर्ष ६७ हजारभन्दा बढी बिद्यार्थी परिक्षामा सामेल भएका छन् । र, त्यसका लागि १, ४५३ परीक्षा केन्द्रहरु तोकिएका छन । परिक्षा जेठ ५ गतेसम्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस