नेपालको एकदिवसीय वरीयता सुधार

सफल खबर संवाददाता

बुधबार, ०८ चैत्र २०७९, १४ : ०८
नेपालको एकदिवसीय वरीयता सुधार

काठमाडौं । नेपालको एकदिवसीय अन्तराष्ट्रिय वरीयतामा सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले बुधबार सार्वजनिक गरेको नयाँ ओडिआई वरियतामा नेपालले एक स्थान सुधार १५ औं स्थानमा उक्लिएको छ । 

यस अघि नेपाल १६ औं स्थानमा रहेको थियो । ओमानलाई पछि पार्दै नेपाल १५ औं स्थानमा उक्लिएको हो ।भारत वरीयताको शीर्ष स्थानमा रहँदा अष्ट्रेलिया दोस्रो, न्युजिल्यान्ड तेस्रो र इंग्ल्यान्ड चौथो स्थानमा छ । 

प्रतिक्रिया दिनुहोस