काठमाडौंका मेयर र चिनियाँ राजदुतबीच भेटवार्ता

सफल खबर संवाददाता

विहीबार, २५ फागुन २०७९, १६ : ५४
काठमाडौंका मेयर र चिनियाँ राजदुतबीच भेटवार्ता

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह र चिनियाँ राजदुत सेन सङ बिच भेटवार्ता भएको छ ।

काठमाडौं महानगरपालिकाको कार्यालयमा भएको भेटमा एक अर्का बिचमा सहयोग र आदान प्रदान गर्ने तथा हाल जारी सहयोगलाई निरन्तरता दिने बिषयमा छलफल भएको छ। 

प्रतिक्रिया दिनुहोस