एमाले मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव

सफल खबर संवाददाता

बुधबार, २० पुस २०७९, ११ : ५०
एमाले मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव

काठमाडौं । मधेश प्रदेश नेकपा (एमाले) संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन भएका छन। जनकपुरधाममा मंगलबार बसेको एमाले मधेश संसदीय दलको बैठकले यादवलाई दलका नेतामा सर्वसम्मत चयन गरेको हो ।

गत मंसिर ४ गते भएको आम निर्वाचनमा महोत्तरी क्षेत्र नं। ४ (१) बाट प्रदेश सभामा निर्वाचित भएका थिए। मधेश प्रदेशको सबैभन्दा ठूलो दल नेकपा एमालेका २३ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस