दैनिक कोरोना संक्रमितको संख्या शून्य

सफल खबर संवाददाता

आइतबार, ०३ पुस २०७९, १६ : ३२
दैनिक कोरोना संक्रमितको संख्या शून्य

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा एक जनामा पनि कोरोना संक्रमण पुष्टि नभएको जनाएको छ । मन्त्रालयका अनुसार १९९ जनाको नमूना परीक्षण गर्दा संक्रमण पुष्टि नभएको हो ।

यस्तै, हाल नेपालमा ११ जना मात्रै संक्रिय संक्रमित रहेको मन्त्रालयको भनाइ छ । यस अवधिका जम्मा १८ हजार १८ जनाले कोरोनाविस्द्धको बुस्टर डोज खोप पनि लगाएका छन् ।

 

facebook sharing button

प्रतिक्रिया दिनुहोस