काठमाडौं । सुनसरी निर्वाचन क्षेत्र–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका भीम आचार्य निर्वाचित भएका छन् ।
निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सीताराम मेहतलाई पराजित गर्दै आचार्य निर्वाचित भएका हुन् । निर्वाचित आचार्यले ३२ हजार ८ मत ल्याउँदा मेहताले २६ हजार ५८ मत पाए ।
आचार्य प्रतिनिधिसभामा निर्वाचित भए पनि अन्तिम मत परिणाामको औपचारिक घोषणा हुन भन् बाँकी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० मंसिर २०७९, १९ : ३०
लेखकबाट थप