सुनसरी-४ मा कांग्रेसका ज्ञानेन्द्रले लिए अग्रता

सफल खबर संवाददाता

शनिबार, १० मंसिर २०७९, ०८ : १०
सुनसरी-४ मा कांग्रेसका ज्ञानेन्द्रले लिए अग्रता

मोरङ । सुनसरीको क्षेत्र नम्बर ४ मा गठबन्धनका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता लिएका छन्।

नेपाली कांग्रेसका कार्कीले २१ हजार २४४ मत प्राप्त गरेका छन्।

इनरुवाको भगवती माविमा जारी मतगणनामा प्रदेश १ का पूर्वमन्त्री जगदीशप्रसाद कुसियैतले २१ हजार १२० मत हासिल गरेका छन्।

कुसियैत र कार्कीबीच १४४ मतान्तर छ।

प्रतिक्रिया दिनुहोस