राष्ट्रिय फुटबल टीमको मुख्य प्रशिक्षकमा प्रवेश कटुवाल नियुक्त

सफल खबर संवाददाता

मंगलबार, १५ कार्तिक २०७९, १९ : २३
राष्ट्रिय फुटबल टीमको मुख्य प्रशिक्षकमा प्रवेश कटुवाल नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टीमको मुख्य प्रशिक्षकमा प्रवेश कटुवाल नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार कटुवाललाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

मंगलबार कात्तिक ३० गते दशरथ रंगाशालामा आयोजना हुने पाकिस्तानसँगको मैत्रिपूर्ण खेलका लागि एन्फाले कटुवाललाई प्रशिक्षक नियुक्त गरेको एन्फाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस