काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले ‘सपथसम्बन्धी विधेयक, २०७९’ लाई सर्वसम्मतिले पारित गरेको छ। बिहीबार बसेको बैठकमा उक्त विधेयक पारित भएको हो।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले ‘सपथसम्बन्धी विधेयक, २०७९ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव सदन समक्ष प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ साउन २०७९, १४ : ३५
लेखकबाट थप