प्रि-ओपन सेसनमा नेप्से सूचक १.१७ अंकले वृद्धि

सफल खबर संवाददाता

मंगलबार, १० साउन २०७९, ११ : २९
प्रि-ओपन सेसनमा नेप्से सूचक १.१७ अंकले वृद्धि

काठमाडौं   प्रि-ओपन सेसनमा नेप्से सूचक १.१७ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक २१३४.१४ विन्दुमा आएको छ ।

१४ लाख ४४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३० कम्पनीको २३ सय २३ कित्ता सेयर कारोबार भएको छ ।यस सेसनमा कुल ४९ वटा कारोबार भएको हो । २१ कम्पनीको भाउ बढेको छ भने ७ कम्पनीको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस