च्यासलमा एमाले केन्द्रीय अनुशासन आयोगको बैठक

सफल खबर संवाददाता

मंगलबार, ३१ जेठ २०७९, १२ : २४
च्यासलमा एमाले केन्द्रीय अनुशासन आयोगको बैठक

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगको बैठक च्यासलमा बसिरहेको छ । 

आयोगका अध्यक्ष केशवप्रसाद बडालको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा मंगलवार बैठक बसेको हो ।  बैठकमा पार्टीको आन्तरिक जीवनका सम्बन्धमा छलफल भएको छ ।बैठकमा सदस्यहरुले आ–आफ्नो क्षेत्रमा भएका पार्टीका काम र त्यसक्रममा देखा परेका समस्याहरूको रिपोर्टिङ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस