काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले विराटनगर विमानस्थल विस्तार गर्न भनेर रोक्का राखिएका घरजग्गाको कारोबार फुकुवा गर्न वा उनीहरूलाई तत्काल मुआब्जा दिन माग गरेका छन् ।सामाजिक सञ्जालमा फेसबुकमा लेख्दै उनले उनीहरूलाई तत्काल मुआब्जा दिनुपर्ने नभए रोक्का फुकुवा गर्नुपर्ने माग गरेका हुन् ।
विमानस्थल विस्तारका लागि सरकारले दुई वर्षदेखि विराटनगर–४ मा रहेका घरजग्गा खरीदबिक्री तथा बैकिङ कारोबारमा रोक लगाएको छ । अहिलेसम्म पनि स्थानीय मुआब्जा नपाएको नेता कोइरालाको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ जेठ २०७९, ११ : ४९
लेखकबाट थप