गायिका इन्दिरा जोशी वैवाहिक बन्धनमा गाँसिदै

सफल खबर संवाददाता

मंगलबार, ३१ जेठ २०७९, ०८ : ०८
गायिका इन्दिरा जोशी वैवाहिक बन्धनमा गाँसिदै

काठमाडौं ।  गायिका इन्दिरा जोशी मंगलबार वैवाहिक जीवनमा प्रवेश गर्दै छिन् ।  

उनले प्रेमी शरद केडियासँग लगनगाँठो कस्न लागेकी हुन् । उनको विवाहको स्थान भने अहिले गोप्य राखिएको छ । उनले प्रेमी शरदसँग बिवाह गर्न लागेको आइतबार इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस