काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीकाे मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार ३ सय रुपैयाँले घटेर ९८ हजार ९ सय रुपैयाँ कायम भएको हो ।
तेजाबी सुनको मूल्य भने प्रतितोला ९८ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । आइतबार प्रतितोला एक हजार २८० रुपैयाँ कायम भएको चाँदी सोमबार १५ रुपैयाँले घटेर एक हजार २६५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० जेठ २०७९, ११ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य घट्यो, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुन तोलामा ४ हजार ६ सयले बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?