काठमाडौं । गोरखाको अजिरकोट गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका दिपक देवकोटा निर्वाचित भएका छन्।
देवकोटाका निकटम प्रतिद्धन्दी नेपाली काँग्रेसका गोविन्द गुरुङ पराजित भएका छन्। यस्तै उपाध्यक्षमा माओवादीकै अनिता भुजेलले काँग्रेसकी इन्द्र गुरुङलाई पराजित गरेकी छिन्।
अजिरकोट मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रुपमा केही बेरमा घोषणा गर्ने तयारी गरेको छ।
अजिरकोटमा माओवादी,काँग्रेस एमालेवीच त्रिपक्षीय प्रतिस्पर्धा गरेका थिए।यसअघि निर्वाचनमा अजिरकोट अध्यक्ष र उपाध्यक्ष दुबै काँग्रेसले जितेको थियो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ जेठ २०७९, २० : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गोरखा माइक्रोबस दुर्घटना अपडेट: मृतकको पहिचान खुल्यो, मृतक सबै भारतीय नागरिक
आज अलग भएपनि राजनीतिमा भोलि जे पनि हुनसक्छ : प्रचण्ड
गोरखा पुगे प्रचण्ड (तस्बिरहरू)