पललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्ने

सफल खबर संवाददाता

आइतबार, १५ फागुन २०७८, १६ : ३८
पललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्ने


काठमाडौं । जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

आइतबार जिल्ला अदालत तनहुँले शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न सात दिनको म्याद दिएको  हो ।
 

प्रतिक्रिया दिनुहोस