बैतडीमा टिपर दुर्घटना, तीन जनाको मृत्यु

रासस

सोमबार, ०९ फागुन २०७८, २१ : २६
बैतडीमा टिपर दुर्घटना, तीन जनाको मृत्यु

बैतडी । बैतडीको पाटन नगरपालिका–३ डबरामा टिपर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।

गुजरबाट काठ लोड गरेर पाटनतर्फ आइरहेको टिपर दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए। उनले भने, ‘भर्खर घटनास्थल पुगेँ, तीन जनाको मृत्युु भएछ, थप विवरण पछि आउँछ।’ 

प्रतिक्रिया दिनुहोस