काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको छापावाल सुन शुक्रबार प्रतितोलामा १ हजार रुपैयाँले बढेर ९४ हजार रुपैयाँमा कारोबार भैरहेको हो । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोलामा १५ रुपैयाँले बढेर एक हजार २५० रुपैयाँ कायम छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ पुस २०७८, १० : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुदैँछ कारोबार ?
घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो