माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु, समसामयिक विषयमा छलफल

रासस

विहीबार, ०४ कार्तिक २०७८, ०८ : २९
माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु, समसामयिक विषयमा छलफल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक सुरु भएको छ । 

CG Developers Tansen Cement box

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा पार्टीको सङ्गठन विस्तारलगायत मुलुकका समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस