नेपाल साफ च्याम्पियनसीपको पहिलो पटक फाइनलमा

सफल खबर संवाददाता

बुधबार, २७ असोज २०७८, १८ : ४५
नेपाल साफ च्याम्पियनसीपको पहिलो पटक फाइनलमा

काठमाडौं । बंगलादेशविरुद्ध बराबरी खेल्दै नेपालले साफ च्याम्पियनसीपको फाइनलमा स्थान बनाएको छ । नेपाल पहिलोपटक साफ च्याम्पियनसीपको फाइनलमा पुगेको हो ।

आजको म्याचमा नेपाललाई कम्तिमा बराबरी नतिजा आवश्यक थियो भने बंगलादेश जितको खोजीमा थियो । बंगलादेशले ९ मिनेटमै अग्रता लिएपछि नेपाल दवावमा परेको थियो । अन्ततः खेलको ८२ औं मिनेटमा अञ्जन विष्टले पेनाल्टीले खेल बराबरीमा रोकियो । अन्ततः नेपाल इतिहाँस रच्दै  साफ च्याम्पियनसीपको फाइनलमा पुगेको छ । 

प्रतिक्रिया दिनुहोस