नेकपा एसको केन्द्रीय कमिटी बैठक सुरु

सफल खबर संवाददाता

मंगलबार, ०५ असोज २०७८, १३ : ५१
नेकपा एसको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । नेकपा (एकीकृत समाजवादी ) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।  बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा नेकपा एसको केन्द्रीय कमिटी बैठक सुरु भएको हो । 

एमालेबाट विभाजन भएर गठन भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले राजनीति तथा समसामयिक विषयमा छलफल गर्न केन्द्रीय कमिटी बैठक बसेको हो । 

 

प्रतिक्रिया दिनुहोस