प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबिच फेरि बालुवाटारमा भेटवार्ता

सफल खबर संवाददाता

आइतबार, १३ भदौ २०७८, १७ : ४६
प्रधानमन्त्री देउवा, प्रचण्ड र  नेपालबिच फेरि बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा समाजवादीका अध्यक्ष माधव नेपाल बिच  फेरि भेटवार्ता भएको छ । 

विहान झण्डै दुई घण्टा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल गरेका प्रधानमन्त्री शेरवहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल वीच फेरि पनि बालुवाटारमा भेटवार्ता शुरु भएको हो ।

भोलिसाँझ समम नभए पर्सिसम्म मन्त्रिपरिषद् विस्तारको तयारी सत्ता गठवन्धन दलका नेताहरुले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस