संवैधानिक इजलासमा सभामुखका कानुन व्यवसायीको बहस सुरु

सफल खबर संवाददाता

आइतबार, २० असार २०७८, १२ : ०८
संवैधानिक इजलासमा सभामुखका कानुन व्यवसायीको बहस सुरु

काठमाडौं । विघटन बिरुद्ध परेको रिटमा संवैधानिक इजलासमा सभामुख अग्नि प्रसाद सापकोटा पक्षका कानुन व्यवसायीको बहस सुरु भएको छ । अधिवक्ता मेघराज पोखरेलले बहस सुरु गरेका छन् ।  

सभामुखको पक्षमा बहस गर्ने कानुन व्यवसायीका लागी २ घण्टा समय छुट्याइएको छ । अधिवक्ता पोखरेलले १ घण्टा बहस गर्ने बताइएको छ ।  

प्रतिक्रिया दिनुहोस