कारोना अपडेट : ५१ सय ५३ जना संक्रमित हुँदा निको हुनेको दर ६५ सय बढी

सफल खबर संवाददाता

मंगलबार, २५ जेठ २०७८, १६ : ४५
कारोना अपडेट : ५१ सय ५३ जना संक्रमित हुँदा निको हुनेको दर ६५ सय बढी

काठमाडौं । पछिल्लो २४ घण्टामा ५ हजार १ सय ५३ जना संक्रमित थपिएका छन् ।

यही अवधिमा ६ हजार ५ सय ७० जना निको भएका छन् । थप १०८ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस