काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को नियमति बैठक बोलाएका छन् ।साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवटारमा बोलाइएको बैठकका कुनै विशेष एजेन्डा नभएको एक मन्त्रीले बताए ।
बिहीबार पार्टीको स्थायी कमिटी बैठक सकेलगत्तै प्रधानमन्त्री राष्ट्रपति भवन शीतल निवास पुगेका थिए । त्यसपछि ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ बैशाख २०७८, १३ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय
वैशाख महिनामा बसेको मन्त्रिपरिषद् बैठकका १०६ निर्णय सार्वजनिक
मन्त्रिपरिषद् बैठक बस्दै
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू