माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता, संसद सचिवालयमा पत्र दर्ता (पत्र सहित)

सफल खबर संवाददाता

बुधबार, २२ बैशाख २०७८, ११ : ५८
माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता, संसद सचिवालयमा पत्र दर्ता (पत्र सहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिएको छ ।

CG Developers Tansen Cement box

समर्थन फिर्ता लिइएको बारे जानकारी माओवादीले पत्र मार्फत संसद सचिवालयलाई जानकारी गराएको छ ।